नेपाली महिला टिम र बंगलादेश भिड्दै by समतल अनलाइन भदौ २४, २०७८ भदौ २४, २०७८ Shares काठमाडौं । नेपालको राष्ट्रिय महिला फुटबल टिमले आज (बिहीबार) बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्ने भएको छ । काठमाडौंको दशरथ रंगशालामा आज साँझ ५ बजे खेल सुरु हुनेछ । नेपालसँग दुई …