१६ बुंदे निष्कर्ष जारी गर्दै सकियो लुम्बिनी न्युज फेस्टिबल by समतल अनलाइन मंसिर ३, २०७६ मंसिर ३, २०७६ Shares लुम्बिनी । “संघीयतामा सञ्चार, समृद्धिका लागि मोफसल नै मूलधार” भन्ने मूल नाराका साथ लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा भएको लुम्बिनी न्यूज फेस्टिबल मंगलबार समापन भएको छ । बुद्ध …