बलात्कृत अपाङ्ग महिला : असुरक्षित हुँदाहुँदै घरैमा बस्न बाध्य,पर्याप्त सेफ हाउस आवश्यक by समतल अनलाइन असार ५, २०७८ असार ५, २०७८ Shares काठमाडौँ । दोलखास्थित बौद्धिक अपाङ्गता भएकी अविवाहित २३ वर्षिया युवतीले गतबर्ष कात्तिकमा दोस्रो पटक बच्चा जन्माइन् । राष्ट्रिय अपाङ्ग महासङ्घ, बागमती प्रदेश अध्यक्ष अश्विनी लम्सालका अनुसार बलात्कारबाट गर्भ बसेर …