मेलम्ची बाढी–पहिरो : विज्ञले औंल्याए यस्ता कारण, अझै छ ‘खतरा’ by समतल अनलाइन असार ५, २०७८ असार ५, २०७८ Shares सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा बाढी आउनुको कारण सार्वजनिक गरिएको छ । हेलम्बु गाउँपालिकाले गएको १ गते बाढी आउनुको कारणबारे आज सूचना निकालेर जानकारी गराएको हो । वडा नम्बर–१ मा …