बाख्रा चराउन निस्केकी नौं वर्षीया बालिकाको विभत्स हत्या by समतल अनलाइन असार ५, २०७८ असार ५, २०७८ Shares सप्तरी। सप्तरीमा नौ वर्षीया बालिकाको आज विभत्स हत्या भएको छ । डाक्नेश्वरी नगरपालिका–३ तरही बस्ने रामउदगार यादवकी छोरी शिवानीकुमारी हत्या गरिएको अवस्थामा फेला परेको तत्कालीन तरही गाविसका पूर्व अध्यक्ष …