एक सातामा बाढी–पहिरो र डुबानबाट १७ को मृत्यु, १७ घाइते, २२ जना बेपत्ता by समतल अनलाइन असार ५, २०७८ असार ५, २०७८ Shares काठमाडौं । अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० गतेदेखि आज (शनिबार) दिउँसोसम्म १७ जनाको ज्यान गएको छ । मृत्यु हुनेहरूमा १० जना …