महन्थ ठाकुरले निर्वाचन आयोगमा ‘फर्जी’ कागजात पेश गरेको उपेन्द्र पक्षको आरोप by समतल अनलाइन असार ५, २०७८ असार ५, २०७८ Shares काठमाडौं,जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीका अध्यक्ष महन्थ ठाकुरले कीर्ते जालसाजी गरी निर्वाचनमा आयोगमा ‘फर्जी’ पत्र दर्ता गरेको आरोप लगाएको छ । जसपा अध्यक्ष ठाकुरले शुक्रवार निर्वाचन आयोगलाई …