पेरुमा बस दुर्घटना : २७ को मृत्यु, दर्जनौं घाइते by समतल अनलाइन असार ५, २०७८ असार ५, २०७८ Shares काठमाडौं। पेरुको अयाकुचो क्षेत्रमा यात्रुवाहक एक बस दुर्घटना हुँदा कम्तिमा २७ जनाको मृत्यु भएको छ । अरु दर्जनौं यात्रु घाइते छन् । उक्त बस स्थानीय समय अनुसार बिहान ३ …