धारामा पानी भर्दै गर्दा गयो पहिरो, पुरिएर महिलाको मृत्यु by समतल अनलाइन असार ५, २०७८ असार ५, २०७८ Shares बझाङ। बझाङको तलकोट गाउँपालिका–६ रजाडामा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । धारामा पानी भर्दै गर्दा शुक्रबार दिउँसो जमिन भासिएर स्थानीयवासी ६० वर्षीया सुना दमाई पुरिएर घटनास्थलमै मृत्यु …