थप ३,६६० ले जिते कोरोना, २,४०१ नयाँ थपिए, ३४ जनाको मृत्यु by समतल अनलाइन असार ५, २०७८ असार ५, २०७८ Shares काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३,६६० कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या पाँच लाख ५३ हजार ३४२ पुगेको छ । पछिल्लो २४ …