बाढीको बितण्डापछि हेलिकोप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङवासी by समतल अनलाइन असार ५, २०७८ असार ५, २०७८ Shares मनाङ । मनाङका स्थानीय हेलिकोप्टर चार्टर गरेर सुरक्षित स्थानमा जान थालेका छन् । यही असार १ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढी–पहिरोले गाउँमा सुरक्षित नभएपछि सुरक्षित स्थानमा हिंडेका हुन् …