मनाङको चामेमा मर्स्याङ्दी नदी थुनिएर बन्यो ताल, बम विष्फोट गराई खुलाउने प्रयासमा सेना by समतल अनलाइन असार ५, २०७८ असार ५, २०७८ Shares मनाङ। पाँच दिनदेखिको अविरल वर्षाका कारण मनाङ सदरमुकाम चामे नजिकै मर्स्याङ्दी नदी थुनिएको छ । चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गा–माटो र काठ–दाउरा बगाएर ल्याएपछि मर्स्याङ्दी नदी थुनिएको …