शहरभन्दा गाउँमा कोरोना संक्रमित बढ्दै, घर बाहिर निस्किन छैन रोकतोक by समतल अनलाइन असार ५, २०७८ असार ५, २०७८ 172Shares तनहुँ। कोभिड–१९ को दोस्रो लहरको शुरुआतमा तनहुँका शहरी क्षेत्रमा सङ्क्रमितको संख्या धेरै थियो । सुरक्षित हुने भन्दै निषेधाज्ञा जारी भएपछि शहरमा बस्नेहरु गाउँ जान शुरु गरे । गाउँ जान …