निर्माणाधीन मोटरेबल पुल बाढीको उच्च जोखिममा by समतल अनलाइन असार ५, २०७८ असार ५, २०७८ Shares बाजुरा। एक साताको लगातार वर्षाका कारण बूढीगङ्गा नदीमा पानीको बहाव बढेपछि बडिमालिका नगरपालिका–६ जडाङ्गा र वडा नं ४ ओलेनामा निर्माणाधीन मोटरेबल पुल बाढीको उच्च जोखिममा रहेको छ । एक …