सेती नदीले खतराको सतह पार गर्यो, नदी किनारका बस्तीलाई गराइयो सतर्क by समतल अनलाइन असार ५, २०७८ असार ५, २०७८ Shares बझाङ। सेती नदीले यहाँ खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानीले खतराको सतह पार गरेको हो । नदीमा पानीको बहाव बढेसँगै किनारामा कटान …