महाकाली नदीले सतर्कता तह पार गर्यो, तटीय क्षेत्रमा ‘अलर्ट’ जारी by समतल अनलाइन असार ५, २०७८ असार ५, २०७८ Shares काठमाडौं। महाकाली नदी पारिगाँउ जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षा अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । आज (शनिबार) बिहान …