विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह by समतल अनलाइन असार ५, २०७८ असार ५, २०७८ Shares काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी, पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्पश्चात् गरिने राहत, पुनःस्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्व तयारीको काममा सरकारले विशेष …