राष्ट्र संघमा शान्ति सेना योगदान गर्नेको तेस्रो स्थानमा नेपाल (सूची) by समतल अनलाइन असार ४, २०७८ असार ४, २०७८ Shares काठमाडौं। संयुक्त राष्ट्र संघमा शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सूचीमा तेस्रो स्थानमा रहेको छ । शान्ति सेनामा कूल ५,६८६ फौज पठाएर सो स्थान हासिल गर्न सफल भएको नेपाली सेनाका …