कस्तो छ दिल्लीमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था ? by समतल अनलाइन असार ४, २०७८ असार ४, २०७८ Shares काठमाडौं। भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारत नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख बनेको छ । पोष्ट कोभिडको समस्या देखिएपछि उपचारका लागि खनाल दिल्लीस्थित एपोलो …