थप ४,०२० ले जिते कोरोना, २,७६८ नयाँ थपिए, ४४ जनाको मृत्यु by समतल अनलाइन असार ४, २०७८ असार ४, २०७८ Shares काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप चार हजार २० जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप २,७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको …