विश्वकप क्रिकेट लिग–२ को बन्द प्रशिक्षणका लागि यी २० खेलाडी छानिए by समतल अनलाइन असार ४, २०७८ असार ४, २०७८ 238Shares काठमाडौं। आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृङ्खलाका लागि बन्द प्रशिक्षणमा खेलाडी छनोट भएका छन् । आउँदो जुलाईमा स्पेनमा हुने नेपाल, नामिबिया र स्कटल्याण्डबीचको प्रतियोगिताका लागि नेपाल क्रिकेट …