आयरल्याण्डद्वारा नेपाललाई स्वास्थ्य उपकरण हस्तान्तरण by समतल अनलाइन असार ४, २०७८ असार ४, २०७८ Shares काठमाडौं। आयरल्याण्ड सरकारले नेपाललाई विविध स्वास्थ्य उपकरण एवं सामग्री प्रदान गरेको छ । युरोपेली सङ्घको नागरिक सुरक्षा संयन्त्रमार्फत प्रदान गरिएका ती सामग्री नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेपरेजले …