संघीयता कार्यान्वयनमा काठमाडौंका नेताहरुको मानसिकतामा समस्या छ : पृथ्वीसुब्बा by समतल अनलाइन असार ४, २०७८ असार ४, २०७८ Shares पोखरा। गण्डकी प्रदेशमा प्रमुख विपक्षी नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले संघीयता कार्यान्वयनमा काठमाडौंका नेताहरुको मानसिकतामा समस्या रहेको औंल्याएका छन् । नेता गुरुङले संघीयतालाई बलियो बनाउन डटेर लाग्दा …