कर्णालीका तीन मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन by समतल अनलाइन असार ४, २०७८ असार ४, २०७८ Shares सुर्खेत। एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारमा रहेका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ । शुक्रबारको एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले शाही नेतृत्वको सरकारमा …