बिरामी श्रीमानको मृत्युपछि श्रीमतीले गरिन् अस्पतालमै आत्महत्या by समतल अनलाइन असार ४, २०७८ असार ४, २०७८ 466Shares ललितपुर। ललितपुरको नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचाररत बिरामीको मृत्युपछि उनकी पत्नीले अस्पतालमै आत्महत्या गरेकी छन् । म्याग्दीको मालिका गाउँपालिका–५ का ४५ वर्षीय पुरुषको मृत्युपछि कुरुवा बसेकी उनकी …