गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत, पक्षमा ३१ मत पर्दा विपक्षमा २७ by समतल अनलाइन असार ४, २०७८ असार ४, २०७८ Shares पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । आज (शुक्रबार) प्रदेश सभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा भएको मतदानमा मुख्यमन्त्री पोखरेललाई सभाका बहुमत सांसदले …