कारवाही गरिएका नेतालाई पदमुक्त गर्न माग गर्दै माओवादी केन्द्र निर्वाचन आयोगमा by समतल अनलाइन असार ४, २०७८ असार ४, २०७८ 180Shares काठमाडौं। नेकपा माओवादी केन्द्रका नेताहरू निर्वाचन आयोग पुगेर स्थानीय तहका जनप्रतिनिधिहरूले दल त्याग गरेको सूचना प्रकाशित गर्न ध्यानाकर्षण गराएका छन् । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लिलामणि पोखरेल, राष्ट्रियसभाका …