एफएनजे यूके नयाँ कार्यसमितिको पहिलो निर्णय: महामारी प्रभावित पत्रकारलाई सहायता by समतल अनलाइन असार ४, २०७८ असार ४, २०७८ Shares लन्डन । गत आइतबार सम्पन्न अधिवेशनबाट निर्वाचित नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायतको पाँचौं कार्यसमितिको पहिलो बैठक बिहीबार सम्पन्न भएको छ । अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा भर्चुअल माध्यमबाट सम्पन्न बैठकले …