सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्डकाे सडक एकतर्फी सुचारु by समतल अनलाइन असार ३, २०७८ असार ३, २०७८ Shares बुटवल। बिगत ३ दिन देखि अवरुद्ध रहेको सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्ड एकतर्फी सुचारु भएको छ । साना साना पहिरो गएको स्थानहरु बिहानै सडक सुरुचारु बनाईएपनि गौडापुल नजिकै बाटो …