मेलम्ची र हेलम्बु बाढीपीडितका लागि काठमाडौं महानगरको दुई करोड सहयोग by समतल अनलाइन असार ३, २०७८ असार ३, २०७८ Shares काठमाडौं, काठमाडौं महानगरपालिकाले राहत तथा उद्धारका लागि मेलम्ची नगरपालिकालाई दुई करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । नगरसभाको नवौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा काठमाडौं महानगरपालिकाका प्रमुख …