पेस्तोलसहित तीन जना पक्राउ by समतल अनलाइन असार ३, २०७८ असार ३, २०७८ Shares उदयपुर, उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगढाबाट एक थान पेस्तोलसहित तीन जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५९ वर्षीय पशुराम चौधरी, सोही ठाउँ बस्ने …