बागलुङ बजारमा पहिरोले खानेपानी अवरुद्ध by समतल अनलाइन असार ३, २०७८ असार ३, २०७८ Shares बागलुङ, ठाउँ–ठाउँमा गएको पहिराले पाइपमा क्षति पुर्याएपछि बागलुङ बजारमा खानेपानी अवरुद्ध भएको छ । रेश, भुँदी र रिठ्ठेखोला मुहानबाट ल्याइएको खानेपानीको पाइपमा क्षति पुगेको बागलुङ नगर खानेपानी तथा सरसफाइ …