अरुण तेस्रोको टिपर भीरबाट खस्यो : एकको मृत्यु, एक जना घाइते by समतल अनलाइन असार ३, २०७८ असार ३, २०७८ 393Shares संखुवासभा, निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनामा सामान ढुवानी गर्ने टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । संखुवासभा चिचिला गाउँपालिका–३ स्थित पुखुवामा पाथीभरा कन्स्ट्रक्सनद्वारा सञ्चालनमा रहेको बा.५ख १४० …