मेलम्ची बाढी : ६ विदेशसहित २० जना बेपत्ता, खोजी जारी by समतल अनलाइन असार ३, २०७८ असार ३, २०७८ 404Shares सिन्धुपाल्चोक, सिन्धुपाल्चोकमा मंगलबार रातिको भारी वर्षापछिको बाढी पहिरोमा परी २० जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक ले जनाएको छ । कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार ६ विदेशी नागरिकसहित २० …