मनाङमा तीन दिनदेखि बाढी-पहिराेमा फसेका ३५ जनाको हेलिकप्टरबाट उद्धार by समतल अनलाइन असार ३, २०७८ असार ३, २०७८ Shares मनाङ, मनाङमा बाढी पहिरोका कारण तीन दिनदेखि फसेका ३५ जनाको आज (बिहीबार) उद्धार गरिएको छ । बाढी पीडितको उद्धार गर्न राहतसहित नेपाली सेनाको हेलिकप्टर मनाङ पुगेको हो । मनाङबाट …