माधव नेपाल पक्षले गंगालाल तुलाधरको नेतृत्वमा बनायो विपद् व्यवस्थापन समिति by समतल अनलाइन असार ३, २०७८ असार ३, २०७८ 346Shares काठमाडौं, नेकपा एमाले माधव नेपाल पक्षले विपद् व्यवस्थापन न्यूनिकरण तथा व्यवस्थापन समिति गठन गरेको छ । नेपाल पक्षको आज बसेको स्थायी कमिटी बैठकले गंगालाल तुलाधरणको संयोजकत्वमा उक्त समिति गठन …