गण्डकी प्रदेश विपद कोषमा पाँच करोड, मुख्यमन्त्रीसहितको टोली बाढी प्रभावित मनाङ जाँदै by समतल अनलाइन असार ३, २०७८ असार ३, २०७८ Shares पोखरा, गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद् कोषमा तत्कालका लागि ५ करोडमा रुपैयाँ राख्ने निर्णय गरेको छ । प्रदेशका जिल्लाहरुमा भारी वर्षाका कारण क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि …