चीनले तीन महिना अन्तरिक्षमा बस्ने गरी पठायो तीन अन्तरिक्ष यात्री by समतल अनलाइन असार ३, २०७८ असार ३, २०७८ Shares काठमाडौं, चीनले बिहीबार आफ्नै अन्तरिक्ष केन्द्र निर्माणका लागि तीन जना अन्तरिक्ष यात्रीसहितको शेन्झाउ–१२ रकेट प्रक्षेपण गरेको छ । तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्र निर्माणमा यी अन्तरिक्ष यात्रीले काम …