धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गानाविरुद्ध अख्तियारमा उजुरी by समतल अनलाइन असार ३, २०७८ असार ३, २०७८ Shares काठमाडौं,नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । ढुङ्गानाविरुद्ध आयोगमा बुधबार उजुरी दर्ता भएको हो । उजुरी अनलाइनमार्फत सी–०३५०७४-२०७८–३–२ नम्बरमा दर्ता भएको स्रोतले …