देउवालाई ओलीको प्रश्न : आफ्नो महाधिवेशन गर्ने, सरकारले गर्ने चुनाव चाँहि हुँदैन भन्ने ? by समतल अनलाइन असार ३, २०७८ असार ३, २०७८ 258Shares भक्तपुर, प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव हुन नसक्ने विपक्षी गठबन्धनको दाबी आधारहीन रहेको बताएका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको कारण देखाउ आदेशको जवाफ दिँदै ओलीले कोरोना कोरोनाको …