देउवा सरकारको पहिलो निर्णय : चैतसम्ममा सबै नेपालीलाई खोप by समतल अनलाइन असार ३०, २०७८ असार ३०, २०७८ Shares काठमाडौं । सरकारले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषदको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले सबै नागरिकलाई …