१,५६५ ले जिते कोरोना, २,६३४ नयाँ थपिए, १५ जनाको मृत्यु by समतल अनलाइन असार २२, २०७८ असार २२, २०७८ Shares काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १,५६५ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या ६ लाख नाघेको छ । नेपालमा पछिल्लो २४ …