१,२५८ ले जिते कोरोना, २,४४५ नयाँ थपिए, ३२ जनाको मृत्यु by समतल अनलाइन साउन ४, २०७८ साउन ४, २०७८ Shares काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १,२५८ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या ६ लाख ३३ हजार ३३२ जना पुगेको छ …