१,२८६ ले जिते कोरोना, १,८७५ नयाँ थपिए, २९ जनाको मृत्यु by समतल अनलाइन असार २४, २०७८ असार २४, २०७८ Shares काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १,२८६ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ६ लाख १५ हजार ६१३ पुगेको छ …