१,३३३ ले जिते कोरोना, २,९७९ नयाँ थपिए, २८ जनाको मृत्यु by समतल अनलाइन असार २३, २०७८ असार २३, २०७८ Shares काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १,३३३ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६ लाख १४ हजार ३२७ जना संक्रमित निको भइसकेका …