कपिलवस्तुमा एक वर्षमा १३ किमी कालोपत्र, २५ किमी ग्राभेल by समतल अनलाइन असार २५, २०७८ असार २५, २०७८ Shares कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा नगरको १३ किलोमिटर सडकलाई कालोपत्रे गरेको छ । ग्रामीण क्षेत्रलाई प्राथमिकता दिँदै नगरपालिकाले अधिकांश सडक कालोपत्र गरेको छ । निर्वाचन …