२३२८ संक्रमित थपिए , ३०६६ जना संक्रमणमुक्त,१९ जनाको मृत्यु by समतल अनलाइन असार १९, २०७८ असार १९, २०७८ Shares काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २३२८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यस्तै १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १० …