१,६०६ ले जिते कोरोना, २,९०५ नयाँ थपिए, १८ जनाको मृत्यु by समतल अनलाइन असार ३०, २०७८ असार ३०, २०७८ Shares काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १,६०६ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २,९०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य …