१८ गतेको केन्द्रीय कमिटी बैठकमा नेपाल पक्षका नेताहरू आउँदिन भन्नु अनुचित : विष्णु पौडेल by समतल अनलाइन असार १६, २०७८ असार १६, २०७८ Shares काठमाडौं । नेकपा एमालेका नेता तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले असार १८ गते बोलाइएको केन्द्रीय कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु आउँदिन भन्नु अनुचित हुने बताएका छन् । …