क्यानडामा अत्यधिक गर्मीले निम्त्याएको तातो हावाबाट २३० को मृत्यु, हालसम्मकै उच्च तापक्रम by समतल अनलाइन असार १७, २०७८ असार १७, २०७८ Shares काठमाडौं। क्यानडामा अत्यधिक गर्मीका कारण पछिल्ला केही दिनमा आएको तातो हावामा परेर कम्तीमा पनि २३० जनाको मृत्यु भएको छ । क्यानाडाका अधिकारीहरुले दिएको जानकारीअनुसार क्यानाडाको तापक्रम अहिलेसम्मकै सबैभन्दा उच्च …